Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

केबल तथा फोनका तारहरु ३ महिनाभित्र अन्डरग्राउण्ड !

admin

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले सरकारलाई उपत्यकामा अव्यवस्थित रुपमा रहेका केबल तथा फोनका तारहरु ३ महिनाभित्र अन्डरग्राउण्ड गर्न सरकारलाई निर्देशन दिएको छ । उपत्यकामा रहेका फोन तथा केबलका तारहरु अव्यवस्थित रुपमा टांगिएका कारण शहर कुरुप बन्दै गएको छ । बाटो बिस्तार भएका कैयन स्थानमा टेलिफोन तथा केबलका तारहरु सडकमा छरपस्ट छन् । साथै बिद्युत प्राधिकरणले थुप्रै ठाउँमा पोलहरु सारेको छैन । जसका कारण बिस्तार भएको सडकसमेत पुर्णरुपमा प्रयोगमा आउन सकेको छैन । विकास समितिको छलफलमा बोल्दै समितिका सभापति रविन्द्र अधिकारीले भने, ‘३ महिनाभित्र सडकमा अव्यवस्थित रुपमा रहेका फोन तथा केबलका तारहरुका साथै सडकको समेत स्तरोन्नती गर्नको लागि सरकार तथा सडक विभागलाई निर्देशन गरेको छु ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको