Logo
13 Dec 2024    २८ मंसिर २०८१, शुक्रबार

ताजा खबर

नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का प्रधानमन्त्री ओलीविरुद्धको कसुरमा धरौटीमा छाड्न आदेश, अर्को मुद्दामा हिरासतमा बस्नेछन् दुर्गा प्रसाई रविलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति कमलादीमा भासिएको सडक आजदेखि प्रयोगमा

केबल तथा फोनका तारहरु ३ महिनाभित्र अन्डरग्राउण्ड !

admin

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले सरकारलाई उपत्यकामा अव्यवस्थित रुपमा रहेका केबल तथा फोनका तारहरु ३ महिनाभित्र अन्डरग्राउण्ड गर्न सरकारलाई निर्देशन दिएको छ । उपत्यकामा रहेका फोन तथा केबलका तारहरु अव्यवस्थित रुपमा टांगिएका कारण शहर कुरुप बन्दै गएको छ । बाटो बिस्तार भएका कैयन स्थानमा टेलिफोन तथा केबलका तारहरु सडकमा छरपस्ट छन् । साथै बिद्युत प्राधिकरणले थुप्रै ठाउँमा पोलहरु सारेको छैन । जसका कारण बिस्तार भएको सडकसमेत पुर्णरुपमा प्रयोगमा आउन सकेको छैन । विकास समितिको छलफलमा बोल्दै समितिका सभापति रविन्द्र अधिकारीले भने, ‘३ महिनाभित्र सडकमा अव्यवस्थित रुपमा रहेका फोन तथा केबलका तारहरुका साथै सडकको समेत स्तरोन्नती गर्नको लागि सरकार तथा सडक विभागलाई निर्देशन गरेको छु ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको