Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

धादिङ केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

admin

काठमाडौँमा बिहिबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४।५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।   भूकम्पको तीव्रता ५ म्याग्निच्युडको रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको