Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिकको जित

admin

काठमाडौं । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिकले जितेको छ । फोरम लोकतान्त्रिकका जितेन्द्रनाथ शुक्लाले ३०६६ मतसहित विजय हासिल गरेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रसका विनोद श्रीवास्तव २१९६ मत ल्याए । राजपाका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका अजय शुक्ला पनि पराजित भए । उपाध्यक्ष भने कांग्रेसले जितेको छ । कांग्रेसकी कुमारी प्रियंका शाही सिंहले २८१६ मत ल्याएर विजयी भइन् ।  उनकी निकटम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिककी कमलावति अहिरनले २१५० मत ल्याइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको