Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

मिस ग्यालेक्सि २०१८ को सक्सेस पार्टीमा प्रमाण पत्र वितरण

admin

मिस ग्यालेक्सी २०१८ को पहिलो संस्करणको भव्य सफलता पश्चात राजधानीको दरवारमार्ग स्थित होटल मोति महलमा बिजेता तथा अन्य प्रतियोगीहरुलाइ प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा केक काटेर खुसियाली मनाउदै सक्सेस पार्टीको समेत आयोजना गरिएको थियो ।

ताज बिजेता न्यान्सी अग्रवाल फस्ट रनरअप निश्मा आचार्य र सेकेण्ड रनरअप सम्झना चौधरी लगायतका अन्य सम्पूर्ण प्रतियोगीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । उक्त प्रमाण पत्र वितरण कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्तित्वहरु, सौन्दर्य प्रतियोगिताका आयोजक, समाजसेवी कलाकारहरु, पत्रकारहरु लगायतका अन्य व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त अबसरमा बोल्दै आयोजक सस्था दक्ष्य इन्टरनेशनल प्रालिको अधक्ष्य टेक राज पाण्डेले प्रतक्ष्य वा अप्रत्क्ष्यरुपमा सहयोग पुर्याउने तथा उपस्थित सम्पूर्ण महानुभाबलाइ धन्यबाद दिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको