Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

१५ वर्षीया बालिका बलात्कार गरेर फरार भएका दोलखाका १८ वर्षीय किशोर पक्राउ

Reporter

काठमाडौं । १५ वर्षकी एक बालिकालाई जबरजस्ती करणी गरेर भागेका दोलखाका १८ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको बैत्यश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने १८ वर्षीय किशोर छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनले ती बालिकालाई भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित आफू काम गर्ने क्याफेमा बिहीबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको