Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

डेंगुबाट थप ४ जनाको मृत्यु

Reporter

काठमाडौं । नेपालमा बुधबार डेंगु संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार देशभर थप २ हजार २६ जना डेंगु संक्रमित थपिँदा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो ।

योसंगै नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म देशको ७६ जिल्लामा २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको