Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीयसहित दुई जना पक्राउ दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान

 माछापुछ्रे बैंक लिमिटेडको बृहत निःशुल्क स्वास्थ्य शिविर

admin

माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) निर्वाह गर्ने यहिआषाढ ७ गते सारदा नगरपालिका ५ स्थित माल्नेटा, सल्यानमा बृहत निःश’ल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर मार्फत ५३) भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँच लाख बराबरको निःशुल्क औषधी समेत वितरण गरीएको थियो । उक्त कार्यक्रम कान्तिप’र साम’दायिक अस्पताल प्रा.लि. को सहकार्यमा भएको थियो ।
यस बैकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालय मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेल क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको