Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध पहिरोमा बेपता मध्ये १४ यात्रुको नाम सार्वजनिक

 माछापुछ्रे बैंक लिमिटेडको बृहत निःशुल्क स्वास्थ्य शिविर

admin

माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) निर्वाह गर्ने यहिआषाढ ७ गते सारदा नगरपालिका ५ स्थित माल्नेटा, सल्यानमा बृहत निःश’ल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर मार्फत ५३) भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँच लाख बराबरको निःशुल्क औषधी समेत वितरण गरीएको थियो । उक्त कार्यक्रम कान्तिप’र साम’दायिक अस्पताल प्रा.लि. को सहकार्यमा भएको थियो ।
यस बैकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालय मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेल क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको