Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आमा हिराबेनको निधन

Reporter

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आमा हिराबेनको निधन भएको छ । हिराबेनको शुक्रबार बिहान १०० वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आफूलाई मातृ शोक परेको बताएका छन् । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको