Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीयसहित दुई जना पक्राउ दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान

गायक रवि सुवेदीको ‘तिमी नै हौ ‘ म्यूजिक भिडियोको छायांकन सम्पन्न

admin

गायक रवि सुवेदीको ‘तिमी नै हौ ‘ बोलको गीतको म्यूजिक भिडियो सम्पन्न भएको छ । अमेरिकाका विभिन्न शहरमा छायांकन भएको उक्त गीतलाई रवि सुवेदी स्वयंले अभिनय गरेका छन भने उनलाई साथ दिएकी छिन मोडल रजनी थापा तथा कृष्ण राईले । गीतकार रोशन अनुराग राईले रचना गरेको गीतलाई संगीतकार सुरेन्द्र श्रेष्ठले संगीत तथा एरेन्ज गरेका हुन । आरजिटी फिल्मस्ले निर्माण गरेको भिडियोलाई प्रविण गुरुङ्गले छायांकन गरेका हुन भने निर्देशन कृष्ण राईको रहेको छ । भिडियो केहि दिनमै सार्वजनिक गरिने गायक सुवेदीले जानकारी दिए ।


डेढ दशक देखी संगीत क्षेत्रमा सक्रिय गायक रबी सुबेदीले यस् अघी २ वटा सोलो एल्वम बजारमा ल्याइसकेका छन् । लामो समयदेखि अमेरिका बसेर व्यापार व्यबसायमा संलग्न रविका थुप्रै भिडियो सार्वजनिक भैसकेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको