Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

संस्थागत विद्यालयले एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही गर्ने महानगरको चेतावनी भारतमा आजबाट लोकसभा चुनाव यातायात भरपर्दो बनाउन निर्देशन तीन सहसचिव सचिवमा बढुवा स्वच्छ छवि बनाएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी भए सेवा निवृत्त त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला

गायक रवि सुवेदीको ‘तिमी नै हौ ‘ म्यूजिक भिडियोको छायांकन सम्पन्न

admin

गायक रवि सुवेदीको ‘तिमी नै हौ ‘ बोलको गीतको म्यूजिक भिडियो सम्पन्न भएको छ । अमेरिकाका विभिन्न शहरमा छायांकन भएको उक्त गीतलाई रवि सुवेदी स्वयंले अभिनय गरेका छन भने उनलाई साथ दिएकी छिन मोडल रजनी थापा तथा कृष्ण राईले । गीतकार रोशन अनुराग राईले रचना गरेको गीतलाई संगीतकार सुरेन्द्र श्रेष्ठले संगीत तथा एरेन्ज गरेका हुन । आरजिटी फिल्मस्ले निर्माण गरेको भिडियोलाई प्रविण गुरुङ्गले छायांकन गरेका हुन भने निर्देशन कृष्ण राईको रहेको छ । भिडियो केहि दिनमै सार्वजनिक गरिने गायक सुवेदीले जानकारी दिए ।


डेढ दशक देखी संगीत क्षेत्रमा सक्रिय गायक रबी सुबेदीले यस् अघी २ वटा सोलो एल्वम बजारमा ल्याइसकेका छन् । लामो समयदेखि अमेरिका बसेर व्यापार व्यबसायमा संलग्न रविका थुप्रै भिडियो सार्वजनिक भैसकेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको