Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

निष्मा अभिनित ” तिमिले जिवनसाथी अर्कै रोज्दै छौ रे “गीतको म्युजिक भिडियो सार्बजनिक

admin

मोडल निष्मा जिमीद्वारा अभिनित ” तिमिले जिवनसाथी अर्कै रोज्दै छौ रे “ बोलको निकै मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा मोडल निश्माको साथमा मोडल बिक्रम बुढाथोकीको जिवन्त अभिनय देख्न सकिन्छ ।

गायक हेमन्त शिशिरको समुधुर आवाज, रचना तथा संगीतमामा सजिएको गीतको भिडियो निर्देशन स्वयं हेमन्त शिशिरकै रहेको छ । शंका एल्बममा समावेश गीतलाई शिशिर फिल्मस्ले उत्पादन तथा बजार प्रवद्र्धन गरेको छ । मुकेश हुमागांईको छायाङ्कन र अमृत चापागाईले सम्पादन गरेको भिडियोलाई निकै रुचाईएको छ ।

केहि चर्चित गीतहरुमा मोडलिङ्ग गरेर पछिल्लो पटक यस क्षेत्रमा आफ्नो पहिचान बनाउन प्रयासरत मोडल निश्मा अभिनित यस म्यूजिक भिडियो छोटो समयमा नै लोकप्रिय हुने पुगेको छ । हाल नृत्य र अभिनयको एक साथ तालिम लिदै गरेकी निश्मा पेशाले ब्युटिसियन समेत हुन । अभिनय आफ्नो सौख भएको तर पेशालाई पहिलो प्राथमिकतामा राखेर अभिनयलाई पनि निरन्तरता दिने उनी बताउछिन ।

भिडियो :

https://www.youtube.com/watch?v=2vWQ7KcyWn0


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको