Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रवक्ता

Reporter

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सरकारकी प्रवक्ता बनेकी छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

यसअघि पौडेलले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए। सरकारले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको