Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

काठमाडौंको छाउनीस्थित आफ्नै घरमा डाक्टर झुन्डिएको अवस्थामा मृत फेला विगतमा भन्दा सुधार भएपनि महिला सशक्तीकरणमा धेरै गर्न बाँकी छ : प्रधानमन्त्री प्रचण्ड ‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो)

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रवक्ता

Reporter

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सरकारकी प्रवक्ता बनेकी छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

यसअघि पौडेलले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए। सरकारले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको