Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

बाँकेबाट काठमाडौं उडेको श्री एयरको जहाज झापामा

Reporter

बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको श्री एयरको जहान झापास्थित चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ ।

बिहान ७ बजेर ३० मिनेट जाँदा काठमाडौं उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ५ मिनेटमा चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो ।

भिजिबिलिटी निकै कम भएका कारण काठमाडौंमा जहाज अवतरण हुन नसकेको विमानस्थलले जनाएको छ ।

‘विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले केही बढेको छ,’ विमानस्थल स्रोतले भन्यो, ‘त्यसपछि झापाको चन्द्रगढी डाइभर्ट गराउनु परेको हो।’

अहिले भिजिविलिट कम भएकै कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडान प्रभावित भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको