Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

गायक रवि सुवेदीको ‘तिमी नै हौ ‘ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

admin

गायक रवि सुवेदीको ‘तिमी नै हौ ‘ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकाका विभिन्न शहरमा छायांकन भएको उक्त गीतलाई रवि सुवेदी स्वयंले अभिनय गरेका छन भने उनलाई साथ दिएकी छिन मोडल रजनी थापा तथा कृष्ण राईले । गीतकार रोशन अनुराग राईले रचना गरेको गीतलाई संगीतकार सुरेन्द्र श्रेष्ठले संगीत तथा एरेन्ज गरेका हुन । आरजिटी फिल्मस्ले निर्माण गरेको भिडियोलाई प्रविण गुरुङ्गले छायांकन गरेका हुन भने निर्देशन कृष्ण राईको रहेको छ ।

डेढ दशक देखी संगीत क्षेत्रमा सक्रिय गायक रबी सुबेदीले यस् अघी २ वटा सोलो एल्वम बजारमा ल्याइसकेका छन् । लामो समयदेखि अमेरिका बसेर व्यापार व्यबसायमा संलग्न रविका थुप्रै भिडियो सार्वजनिक भैसकेका छन ।
भिडियो हेर्नुहोस :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको