Logo
02 Feb 2023    १९ माघ २०७९, बिहीबार

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी कालीगण्डकीको देवशिला अयोध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले लिइन् शपथ

Reporter

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले शपथ लिएकी छन् । उनले आज पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरे समक्ष नवनिर्वाचित उपसभामुख रानाले शपथ लिएकी हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको