Logo
10 Feb 2025    २८ माघ २०८१, सोमबार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले लिइन् शपथ

Reporter

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले शपथ लिएकी छन् । उनले आज पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरे समक्ष नवनिर्वाचित उपसभामुख रानाले शपथ लिएकी हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको