Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

मोडल तथा नायिका नितु तिज गीत मार्फत गायिकाको रुपमा आउदै, केहि दिनमै भिडियो सार्वजनिक गरिने

admin

थुप्रै चर्चित गायक गायिकाहरुको गीतहरुमा मोडलिङ्ग गर्ने मोडल तथा कलाकार नितु कोइराला पहिलोपटक आफैले गाएको गीतमा अभिनय गरेकी छिन । वर्षमा एक पटक आउने नेपाली महिलाहरुको महान चाड तीजलाइ लक्षित गरि ‘छ्मछमि तीजमा नाच्छु बरिलै ‘बोलको गित गाएर गीतको म्यूजिक भिडियोको समेत छायांकन सम्पन्न गरीसकेकी छिन ।

गजलकार बिमल गौतमको शव्द तथा लयमा तयार भएको गीतलाई चर्चित छायांकार राजु केसीले गरेका हुन भने निर्देशन अहिलेकी व्यस्त एवं चर्चित मोडल दिपासा बिसीले गरेकी छिन । भिडियोमा उनको साथमा प्रिया रिजाल लगायतका कलाकारहरुले उनलाई साथ दिएका छन । राजधानीको विभिन्न रमण स्थानहरुमा छायांकन भएको गीतलाई चाडै नै साइराम पिक्चर मार्फत युटुबबाट सार्वजनिक गरिने जानकारी मोडल तथा गायिका नितुले जानकारी गराईन


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको