Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

 प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओलीबीच भेटवार्ता

Reporter

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओ‌ली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सर्वोच्च अदालतले गृहमन्त्रीको पद खारेज गरेको पछिल्लो अवस्था तथा राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न दुई नेताबीच भेटवार्ता भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा कांग्रेसलाई पनि साथै लिएर राष्ट्रिय सहमति गर्नुपर्ने पक्षमा उभिएका छन् । यता एमालेले भने राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा मात्र राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको