Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

राहुल गान्धीले पूरा गरे १३४ दिन लामो पैदल यात्रा

Reporter

भारतीय कंग्रेसका नेता राहुल गान्धीले ‘भारत जोडो यात्रा’ पूरा गरेका छन्। गत वर्ष सेप्टेम्बर ७ मा राहुलले तमिलनाडुको कन्याकुमारीबाट पैदल यात्रा सुरू गरेका थिए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनको यात्रा सोमबार जम्मु कश्मिरको  श्रीनगरमा समापन भएको हो। नरेन्द्र मोदी नेतृत्वको अहिलेको सरकारले देशमा धर्म, सम्प्रदायलगायत विभिन्न आधारमा समाज विभाजन गरेको भन्दै राहुलले भारत जोडो यात्रा सुरू गरेका थिए।

१३४ दिन लामो यात्राका क्रममा  राहुल ११६ दिन दैनिक २३/२४ किलोमिटर हिँड्ने गर्थे। यो अवधिमा उनले १४ राज्यका ७५ जिल्ला पार गरेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको