Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित

Reporter

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटि बैठक स्थगित भएको छ।  बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेदेखि बस्ने जनाइएको थियो। तर आन्तरिक तयारीका साथै आजै प्रतिनिधिसभाको बैठक भएकाले स्थगित भएको मा‌ओवादी नेताहरुले बताए।

प्रतिनिधिसभाको बैठकमा आज माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आ.व.२०७८/०७९) पेश हुने कार्यसूची रहेको हुँदापनि स्थगित भएको नेताहरुले बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको