Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ

Reporter

कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा सिईओ बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । उनीहरुमाथि सुरुमा कामना सेवा विकास बैंकले नै अनुसन्धान गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको थियो ।

राष्ट्र बैंकबाट आएको सूचनाका आधारका इलाका प्रहरी कार्यालय, दमकले उनीहरुलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । उनीहरुमाथि बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिने भएको छ ।

विभिन्न फर्जी कम्पनीहरु खडा गरेर ऋण प्रवाह गरिएको हालसम्मको अनुसन्धानमा देखिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको