Logo
27 Feb 2024    १५ फाल्गुन २०८०, मंगलवार

ताजा खबर

नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भजन शिरोमणी भक्तराज आचार्यको निधन राजेन्द्र महतोद्वारा लोसपा परित्याग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

Reporter

33 kg gold smuggling

दुबईबाट नेपाल आएका क्यानडेली नागरिक ९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट पक्राउ परेका छन् ।

फ्लाई दुबईको जहाजमा गएराति १२ बजे नेपाल आएका उनी ९ किलो १३५ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

३५ वर्षका मोहमद कमल महगौबलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी पहिलोपल्ट नेपाल आएको पाइएको र अहिले नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ ।
उनले कम्मरमा फल्स बटन बनाएर एक एक केजीका सुन राखेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको