Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

Reporter

33 kg gold smuggling

दुबईबाट नेपाल आएका क्यानडेली नागरिक ९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट पक्राउ परेका छन् ।

फ्लाई दुबईको जहाजमा गएराति १२ बजे नेपाल आएका उनी ९ किलो १३५ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

३५ वर्षका मोहमद कमल महगौबलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी पहिलोपल्ट नेपाल आएको पाइएको र अहिले नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ ।
उनले कम्मरमा फल्स बटन बनाएर एक एक केजीका सुन राखेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको