Logo
04 Mar 2024    २१ फाल्गुन २०८०, सोमबार

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा फागुन २४ देखि २८ गतेसम्म चेम्बर एक्स्पो २०२४ आयोजना काठमाडौं महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो ५० हजार जरिवाना निताको स्वरमा ‘चुप चाप’ (भिडियो) नेपाल स्काउटको अन्तराष्ट्रिय आयुक्तमा देवराज घिमिरे दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो)

Reporter

केही समय को पर्खाइ पछि नेपाली रक ब्यान्ड MT.8848 ले आफ्नो नया गित ‘सम्पत्ति’को म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
ब्यान्डकै सदस्यहरुको रचना ,संगित र गायन रहेको यस भिडियोमा प्रान्क्स्टर एलिश राई र स्मृती श्रेष्ठले स्कृन सेयर गरेका छ्न ।
सम्पत्ती बिना आफ्नो मायालु को साथ पनि अपुरो हुन जान्छ भन्ने सन्देश बोकेको भिडियोलाई कमेडी शैलीमा पस्किने प्रयास गरेको देखिन्छ ।

बिनय मालेकरको छांयाकन, नवीन निरौलाको सम्पादन तथा रंग संयोजन रहेको भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको