Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

गायिका प्रेक्षा बम ठकुरीको “मेरो हजुर” गीत सार्वजनिक (भिडियो सहित)

admin

गायिका प्रेक्षा बम ठकुरीको “मेरो हजुर” बोलको गीत सार्वजनिक भएको छ । गीतको गायनसंगै शब्द तथा संगीतपनि प्रेक्षाकै रहेको छ, भने गीतमा रिकेश गुरुङको एरेञ्ज रहेको छ ।

गीतको भाव र शब्द अनुसार भिडियोलाई निर्देशक तथा डान्स कोरियोग्राफर माइकल चन्दले फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । सधै डान्सिङ गीतको भिडियो निर्देशन गरिरहने निर्देशक माइकलले यस गीतमा भने लव–स्टोरीलाई प्रथमिकता दिएका छन् । चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माले खिचेको म्युजिक भिडियोलाई शिलान लम्सालले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो:


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको