Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

माओवादी केन्द्र छाडिन् उर्मिला अर्यालले

Reporter

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी छन् । राष्ट्रिय सभाको उपाध्यक्ष पदलाई निष्पक्ष, विश्वसनीय र स्वतन्त्र बनाउन भन्दै उनले पार्टीको पद तथा जिम्मेवारीबाट राजीनामा दिएकी हुन् ।

‘राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोले यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन म आबद्ध रहेको दल नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक सांगठनिक जिम्मेवजारीबाट अलग रहेको घोषणा गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अर्याल यसअघि नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी सदस्य थिइन् । गत सोमबार उनी राष्ट्रिय सभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको