Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को पहिलो अडिसन सम्पन्न, दोश्रो जेष्ठ १८ मा मंगलोदय श्रृजनशिल समाजद्वारा आरुघाटको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान युवराज घिमिरेको हत्या आरोपमा सात जना लागुऔषध दुर्व्यसनी पक्राउ प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो ललितपुर आगलागी : सञ्जय गरी पनि रहेनन्, एकै परिवारका चारै सदस्यको मृत्यु किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

माओवादी केन्द्र छाडिन् उर्मिला अर्यालले

Reporter

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी छन् । राष्ट्रिय सभाको उपाध्यक्ष पदलाई निष्पक्ष, विश्वसनीय र स्वतन्त्र बनाउन भन्दै उनले पार्टीको पद तथा जिम्मेवारीबाट राजीनामा दिएकी हुन् ।

‘राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोले यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन म आबद्ध रहेको दल नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक सांगठनिक जिम्मेवजारीबाट अलग रहेको घोषणा गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अर्याल यसअघि नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी सदस्य थिइन् । गत सोमबार उनी राष्ट्रिय सभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको