Logo
04 Dec 2024    १९ मंसिर २०८१, बुधबार

ताजा खबर

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै दक्षिण कोरियाका राष्ट्रपतिले लगाएको ‘मार्शल ल’ संसदद्वारा खारेज चिनियाँ राष्ट्रपतिको घोषणा, नेपाललाई ९ अर्ब अनुदान दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको जीत

लिटिल मिस एण्ड मास्टर नेपालको ग्राण्ड फिनाले सम्पन्न,उजेन, आश्रिया सन्सश्रय तथा कामदाले जिते उपाधी

admin

राजधानीमा सम्पन्न मिस एण्ड मास्टर नेपालको २०१८ को सिनियर बोईज तर्फको उपाधी उजेन दोर्जे शेर्पाले हात पारेका छन् । उजेनले उपाधी सहित मिस्टर हेण्डसमको समेत सबटाइटल जिते । त्यसैगरी सोही प्रतियोगितामा कुसाङ्ग नोरु लामा फस्ट रनरअपका साथै मोस्ट ट्यालेन्ट म्यानेजमेन्ट चोइस, स्वर्णिम पनेरू सेकेन्ड रनरअपका साथै फेसबुक चोइस मोस्ट फोटोजेनिक भए ।

त्यसैगरी स्विक्रिति भट्टराई फस्ट रनरअप मिस ट्यालेन्ट , प्रयुसा श्रेष्ठ सेकेन्ड रनरअप बेस्ट स्किन म्यानेजमेन्ट चोइस, एक्रिना श्रेष्ठ मोस्ट पपुलर मिस क्याटवक, रेबिका श्रेष्ठ मिस फोटोजेनिक, अविधा अधिकारी फेसबुक चोइस भएका छन् ।


जुनियर बोइजको तर्फबाट सन्सश्रय अधिकारी विजेताका साथै बेस्ट डान्स, समिर तुलाधर फस्ट रनरअप का साथै सबटाईटल मिस्टर ह्याण्डसम, आश्रोयत सापकोटा सेकेन्ड रनरअप साथै मोस्ट ट्यालेन्ट, स्वरूप तामाङ्ग मोस्ट पपुलर फेसबुक चोइस, सन्जीव तामाङ्ग मोस्ट फोटोजेनिक, नोआ थापा बेस्ट आर्टवर्क म्यानेजमेन्ट चोइस २ अर्पण सुनुवार भए ।


जुनियर गर्लसको तर्फबाट कामदा पुडासैनी विजेताका साथै बेस्ट हेयर, उपासना प्याकुरेल फस्ट रनरअप फेसबुक चोइस, अनुष्का बराल सेकेन्ड रनरअप मिस फोटोजेनिक, स्विक्रिति दाहाल मोस्ट पपुलर बेस्ट आर्टवर्क, अवन्तिका खत्रि मिस क्याटवक, श्रृष्टि तामाङ्ग मिस ट्यालेन्ट, बिआन्सा गुरुङ्ग मिस ब्युटिफुल, आभा सेधाई बेस्ट स्किन, स्विक्रिति कटुवाल बेस्ट पर्सोनालिटी, काजल तामाङ्ग मोस्ट डिसिपिलिन, आयुष्ना भण्डारी बेस्ट डान्स, आस्ना पोखरेल बेस्ट स्माइल म्यानेजमेन्ट चोइस भए ।

विद्यालयमा अध्यनरत बालबालिकादेखि, किशोर किशोरी, युवा युवती बिच विभिन्न प्रतिभामुलक क्षमता विकास प्रर्दशनका साथै उनीहरुलाई थप विभिन्न ज्ञानवद्र्धक तालिमहरु प्रदान गर्ने उद्देश्यले यस्ता प्रतियोगीतहरु आयोजना गरेको जानकारी प्रतियोगीताका आयोजक तथा ब्रिलियण्ट ईन्टरटेनमेन्टका सिईओ ईन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा संचारकर्मी तथा कलाकार सूर्य चन्द, सन्चारकर्मी राज लुइटेल, कृष्ण देवकोटा, डिरेक्टर प्रतिमाया पुन, प्रड्युसर तथा एक्ट्रेस रोसनी केसी निर्णायक थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको