Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

अक्षय कुमारले सबैभन्दा धेरै सेल्फी लिएर राखे गिनिज वर्ल्ड रेकर्ड

Reporter

बलिउड अभिनेता अक्षय कुमारले तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड राखेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नो आगामी फिल्म ‘सेल्फी’ को प्रमोशनको क्रममा उक्त रेकर्ड राखेका हुन्। बुधबार मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफ्ना फ्यानसँग १८४ वटा सेल्फी लिएका थिए।

अक्षयले उक्त कार्यक्रमका भिडिओ इन्स्टाग्राममा पोस्ट गरेका छन्। यसअघि यो कीर्तिमान अमेरिकाका जेम्स स्मिथको नाममा थियो। उनले २०१८ जनवरीमा कार्निभल ड्रिम क्रुज जहाजमा ३ मिनेटमा १६८ सेल्फी खिचेका थिए। अक्षयले तीन मिनेटमा १८४ सेल्फी खिचेर उनको रेकर्ड तोडेका हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको