Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

नितु अव गायिका पनि सार्वजनिक गरिन ‘छ्मछमि तीजमा नाच्छु बरिलै’ बोलको तिज गीत (भिडियो सहित)

admin

थुप्रै चर्चित गायक गायिकाहरुको गीतहरुमा मोडलिङ्ग गर्ने मोडल तथा कलाकार नितु कोइराला पहिलोपटक आफैले गाएको गीतमा अभिनय गरेकी छिन । वर्षमा एक पटक आउने नेपाली हिन्दु महिलाहरुको महान चाड तीजलाइ लक्षित गरि नायिका नितुले आफ्नै स्वरमा रहेको ‘छ्मछमि तीजमा नाच्छु बरिलै ‘बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन ।

गजलकार बिमल गौतमको शव्द तथा लयमा तयार भएको गीतलाई चर्चित छायांकार राजु केसीले गरेका हुन भने निर्देशन अहिलेकी व्यस्त एवं चर्चित मोडल दिपासा बिसीले गरेकी छिन ।

भिडियोमा उनको साथमा प्रिया रिजाल लगायतका कलाकारहरुले उनलाई साथ दिएका छन । राजधानीको विभिन्न रमणीय स्थानहरुमा छायांकन भएको गीतलाई चाडै नै साइराम पिक्चर मार्फत युटुबबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको