Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

जेसी गोपाल खड्कालाई ईजिप्टमा सम्मान

Reporter

ईजिप्ट । युवा व्यबसायी तथा समाजसेवी गोपाल खड्का ईजिप्टमा सम्मानित भएका छन । ईजिप्टका लागि नेपाली राजदुत सुशिल के लम्सालले जेसी खड्कालाई सम्मान प्रदान गरेका हुन ।

ईजिप्टको राजधानी कायरोस्थित होटल स्विस ईन नाईलमा सम्पन्न भव्य समारोहमा खड्का लाई लामो समयदेखि स्वास्थ्य व्यबसायीको रुपमा नेपालमा ख्याती कमाउन सफल तथा जेसीआईमा आवद्धतासंगै समाजसेवामा उत्कृष्ट योगदान दिए वापत सम्मानित गरिएको आयोजक समितिले जनाएको छ ।

जेसिआई रामेछाप २०२० का अध्यक्ष समेत रहेका खड्का विगत एक दशक भन्दा लामो समयदेखि स्वास्थ्य व्यबसायमा संलग्न छन । रामेछापका विभिन्न विकट स्थानीय विद्यालयहरुमा सामाजिक कार्यका लागि सक्रिय रहदै आएका खड्काले आफुले यस सम्मानबाट थप उर्जा मिलेको प्रतिक्रिया दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको