Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

पहिरोले नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किए

admin

रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिरोले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् ।

रसुवागढीको नाका नजिकैके पहिरो, घटटेखोलाको पुललाई बाढीले पुर्याएको क्षति र गोसाइँकुण्ड नगरपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको हो ।

तीन साताअघिबाट यातायात अवरुद्ध भएपछि हालसम्म झन्डै १ हजार २ सय कनटेनर केरुङमै थन्किएका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको