रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिरोले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् ।
रसुवागढीको नाका नजिकैके पहिरो, घटटेखोलाको पुललाई बाढीले पुर्याएको क्षति र गोसाइँकुण्ड नगरपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको हो ।
तीन साताअघिबाट यातायात अवरुद्ध भएपछि हालसम्म झन्डै १ हजार २ सय कनटेनर केरुङमै थन्किएका हुन् ।
लोकप्रिय समाचार