
सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा १९ जना घाइते भएका छन्।
लोकप्रिय समाचार