Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

सरकारले नेपाली क्रिकेट टिमका सदस्यलाई जनही ३/३ लाख दिने

Reporter

सरकारले विश्वकप क्वालिफायरमा छनौट भएको नेपाली क्रिकेट टिमका सदस्यहरूलाई जनही ३-३ लाख रकम पुरस्कार स्वरूप दिने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार युएईलाई पराजित गर्दै विश्वकप क्वालिफायरमा पुगेको नेपाली टिमलाई ३-३ लाख रकम पुरस्कार दिने घोषणा गरेका हुन् ।

नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत शीर्ष तीनमा रहेर विश्वकप क्वालिफायरमा छनौट भएको हो । नेपालले आफ्ना पछिल्ला १२ मध्ये ११ खेल जितेर यो सफलता हासिल गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको