Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

मोडलिङमा पाईला चाल्दै रुकमिला (फोटोफिचर)

admin

पुर्बी लेटाङ मोरङकी रुक्मिला अधिकारी पछील्लो १ बर्ष देखी मोडलिङमा सकृय छिन् । गायक तारा लक्ष्मण लिम्बुको मुटु भित्र बोलको गीतमा अभिनय गरेर मोडलिङमा पाईला चालेकी रुक्मिला बिगत २ बर्ष देखी कोरियोग्राफर बिनायक दास श्रेष्ठसंग प्रोफेसनल साल्सा डान्स ट्रेनिङ पनि लिईरहेकी छिन् ।

५।३ उचाई भएकी रुक्मिलाले आधादर्जन म्युजिक भिडियो, विज्ञापन आदिमा अभिनय गरिसकेकी छिन् । नेपाल टेलिभिजनबाट प्रसारणको क्रममा रहेको ५२ भागको टेलिफिल्म बाग्मतीमा पनि काम गरेकी उनले धेरै फेसन शोमा समेत सहभागी भैसकेकी छिन् । रुकमिला आकर्षक पर्सनालिटी र मिलनसार स्वभावकी छिन् । मोडलिङसँगै कला क्षेत्रमा भविष्य बनाउने लक्ष्य रहेको उनले बताइन् ।

कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोजमा फोटोसुट गर्ने क्रममा उनले भविष्यमा राम्रो कलाकार बन्ने सोच भएको बताईन । उनले भनिन्, अध्ययन र मोडलिङलाई एकसाथ अघि बढाउँछु । उनको प्रस्तुत फोटो सरिता थापा मगरको मेकअपमा कुबेर तामाङले खिचेका हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको