स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको शिक्षण अस्पतालले जनाएको छ।
लोकप्रिय समाचार