Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

एसईई दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ

Reporter

एसईई परीक्षा दिइरहेका नक्कली परिक्षार्थी पक्राउ परेका छन् । आज बिहिबार मोरङको ग्रामथान गाउँपालिकामा रहेको सरस्वती नमूना माध्यामिक विद्यालयबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

उक्त विद्यालयमा ८ वटा विद्यालयको सेन्टर रहेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त परीक्षा केन्द्रमा दुई सय ९१ जना विद्यार्थीले परीक्षा दिइरहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको