Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

फोटोसुटमा यसरी खुलिन निखिता (फोटो फिचर)

admin

कृतिपुर काठमाडौंकी २१ वर्षीया निकिता शर्मा अधिकांश फेसन शोमा सहभागी भैसकेकी छिन् । ५ फिट ५ इन्च अग्ली निकिताले आधादर्जन फेशन शो, र केही म्युजिक भिडियो, विज्ञापन आदिमा अभिनय गरिसकेकी छिन् ।

अल्टिमेट मोडल नेपाल सिजन २को सेकेन्ड रनरअप तथा बेस्ट फिगरको को उपाधि हात पारेकी उनले अभिनय तथा नृत्यमा समेत पोख्त छिन् ।
फोनिक्स कलेज अफ म्यानेजमेन्टबाट एम.बि.ए को अध्ययन सकेकी निखिता अबको समय मोडलिंङमा सक्रिय हुने बताउदछिन।

प्रतिभा भएको ब्यक्तीलाई मोडलिङमा नकारात्मक रूपमा कसैले नलिने उनको ठम्याईछ। म्युजिक भिडियो, बिज्ञापन , चलचित्र तथा फेशन शो सबैमा चाहना राख्ने निखिता राम्रो नृत्यगर्न पनि पोख्त छिन। कमलादी स्थित आर्टिस्टनेपाल स्टुडियोज बाट पोर्टफोलियो फोटोसुट गरेकी उनको फोटो कुबेर तामांग ले खिचेका हुन्।

स्टुडियो : आर्टिस्टनेपाल स्टुडियोस एन्ड प्रोडक्सन
मेकअप : सरिता थापा मगर
फोटोग्राफर : कुबेर तामाङ


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको