Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

नेपाली बजारमा जार्बोट लन्च

Reporter

छाला तथा सौन्दर्य प्रयोजनमा प्रयोग हने जार्बोट ब्रान्डको बोटुलिनम टक्सिन नेपाली बजारमा उपलब्ध हुने भएको छ ।
सोसाइटी अफ डर्माटो भेनेरो लेप्रोलोजिष्ट अफ नेपालको १७ औं राष्ट्रिय अधिवेशनको वर्कशपमार्फत् वैशाख ९ गते जार्बोर्ट नामक ब्रान्डको बोटुलिनम टक्सिन नेपालमा लन्च गरिएको हो ।


विश्वभर ख्यातिप्राप्त भारतीय औषधी कम्पनी गुफिक बायोसाइन्सेस लिमिटेड, मुम्बईले नेपालमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरेर आफ्नो उत्पादन नेपाली बजारमा बिक्री वितरण सुरुवात गरेको छ ।
सो कार्यक्रममा बोल्दै गुफिक बायोसाइन्सेस लिमिटेडका मेडिकल डाइरेक्टर डा. राजेश लालचन्दानीले बोटुलिनमको प्रयोग बढ्दै गएकाले नेपालमा समेत यसको उपयोगिता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।


गुफिक बायोसाइन्सेसका लागि नेपालका कन्ट्री मेनेजर दिपक भट्टाचार्यले जार्बोर्ट ब्रान्डको बोटुलिनम टक्सिन नेपालमा लोकप्रिय हुने भन्दै देशका सबै शहरहरुमा यस ब्रान्डलाई उपलब्ध गराइने जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको