Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

नायिका शान्ता तामाङ दक्ष इन्टरनेशनल अवार्डद्वारा सम्मानित

admin

काठमाडौं । नायिका तथा तथा समाजसेवी शान्ता तामाङ दक्ष इन्टर्नेसनल अवार्डबाट सम्मानित भएकी छिन ।

नायिका शान्ता तामाङ

नायिका शान्ता तामाङ दक्ष इन्टरनेशनल अवार्डद्वारा सम्मानित हुँदै ।

दक्ष इन्टर्नेसनलले राजधानीको रोयल भेन्युमा आयोजना गरेको “मिस एण्ड मिसेज तीज नेपाल” कार्यक्रमको अवसर पारी प्रदान गरिएको उक्त अवार्डबाट नायिका, समाजसेवी, युवा व्यवसायी तथा “Zumba Queen,2014”, “Miss. Nepal Icon,2015” की बिजेता शान्ता तामाङ वरिष्ठ हास्य कलाकार बसुन्धारा भुषालबाट सम्मानित भएकी छिन । कार्यक्रममा शान्ता सहित वरिष्ठ गायक सिताराम पोख्रेल, सौन्दर्य व्यबसायी बविता बज्राचार्य तथा सौन्दर्य व्यबसायी अमिर न्यौपानेलाई आफ्नो क्षेत्रमा लामो समयदेखी उल्लेख्य योगदान दिएबापत दक्ष अवार्डबाट सम्मानित भएका थिए ।
उक्त कार्यक्रममा भुषालसंगै वरिष्ठ गायक तथा संगितकार आनन्द कार्कि, सुमधुर स्वरकी धनी सिन्धु मल्ल,गायक यमन श्रेष्ठ लगायत अन्य विभिन्न क्षेत्रमा ख्यातिप्राप्त अतिथिहरु रह्नुभएको थियो ।
कलाकारिता तथा मनोरन्जनको क्षेत्रमा रही सामाज सेवा को क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै यो सम्मान प्रदान गरिएको दक्ष इन्टर नेसनलका अध्यक्ष श्री राज पाण्डेले बताउनु भयो ।

नायिका शान्ता तामाङ

नायिका शान्ता तामाङ दक्ष इन्टरनेशनल अवार्डद्वारा सम्मानित हुँदै ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको