Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को पहिलो अडिसन सम्पन्न, दोश्रो जेष्ठ १८ मा मंगलोदय श्रृजनशिल समाजद्वारा आरुघाटको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान युवराज घिमिरेको हत्या आरोपमा सात जना लागुऔषध दुर्व्यसनी पक्राउ प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो ललितपुर आगलागी : सञ्जय गरी पनि रहेनन्, एकै परिवारका चारै सदस्यको मृत्यु किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेड

Reporter

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडले सडन डेथमामा ब्राइटनलाई पराजित गर्दै एफए कपको फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल र ३० मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुट आउटमा म्यानचेस्टर युनाइटेडले ७-६ ले खेल जितेर फाइनलमा पुगेको हो ।

अब एफए कपको फाइनल खेल म्यानचेस्टर डर्बी हुने भएको छ । फाइनल खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड आगामी जुन ३ मा विम्बली स्टेडियममा भिड्ने छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको