Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेड

Reporter

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडले सडन डेथमामा ब्राइटनलाई पराजित गर्दै एफए कपको फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल र ३० मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुट आउटमा म्यानचेस्टर युनाइटेडले ७-६ ले खेल जितेर फाइनलमा पुगेको हो ।

अब एफए कपको फाइनल खेल म्यानचेस्टर डर्बी हुने भएको छ । फाइनल खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड आगामी जुन ३ मा विम्बली स्टेडियममा भिड्ने छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको