Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

थप १३६ जनामा कोरोना पुष्टि

Reporter

पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १५९१ जनामा कोरोना परीक्षण गर्दा थप १३६ जनामा कोरोना देखिएको हो ।

१५९१ परीक्षणमध्ये १०१९ जनाको पीसीआर परीक्षण र ५७२ जनामा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार ६४ जना कोरोनाका बिरामी निको भएर घर फर्किएका छन् ।

यस्तै, कोरोना संक्रिय संक्रमितको संख्या ३९० पुगेको पनि मन्त्रालयले जनाएको । साथै, यस दिन कुनै कोरोना बिरामीको निधन भएको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको