Logo
14 Jun 2024    १ असार २०८१, शुक्रबार

ताजा खबर

प्राप्ति श्रेष्ठले पहिरन सफल भईन एसईई प्रिन्सेसको ताज प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन श्रिया कार्की र विशाल बिष्ट बने मिस्टर एण्ड मिस ग्रेस एसईई पाचौं संस्करणको शिर्ष ताज बिजेता  निर्देशक माधवराज खरेल निर्देशित “मृत्युकोष”को छायाँकन सम्पन्न मानसिक थकान मार्ने प्रतिक्षालय हो मुस्ताङ्ग ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पक्राउ पुर्जी

Reporter

पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको उच्च प्रहरी स्रोतले जानकारी दियो।

रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। टोपबहादुर रायमाझी अहिले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य छन्।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको