Logo
16 Jul 2024    १ श्रावण २०८१, मंगलवार

ताजा खबर

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई बाणिज्य बैंकहरुले घटाए साउनका लागि ब्याजदर प्रधानमन्त्री ओली सहित २१ मन्त्रिले लिए सपथ ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जित्यो युरो कपको उपाधि

सार्वजनिक लेखा समितिले वाइडबडीको छानबिन गर्ने

admin

नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजमा अनियमितताको चर्चा भएपछि संसदको सार्वजनिक लेखा समितिले यसमा छानबिन गर्ने भएको छ ।

समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै बिहीबारसम्ममा यससँग सम्बन्धित सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

निगमले एयरवस ३३० -२०० सिरिजका २ वटा वाइडबडी जहाज खरिद गरेको छ ।  यी जहाज खरिद प्रक्रियामा अनियमितताको आशंका गर्दै विभिन्न सञ्चार माध्यममा समाचार आएपछि समितिले खरिदसँग सम्बन्धित कागजात उपलब्ध गराउन पत्र काटेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको