Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

नीति कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्नुस्:ओली

Reporter

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफलमा भाग लिँदै ओलीले भने, ‘नीति कार्यक्रम फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस्।’

अहिलेको नीति कार्यक्रममा देशको हित हुन सक्ने र कुनै योजना नभएकाले फिर्ता लिएर फेरि लेख्ने भए प्रतिपक्षी दलको साथ रहने उनले बताए।

देशको वास्तविक समस्या लुकाएर नीति कार्यक्रममा दोधारे कुरा राखिएको भन्दै उनले व्यङ्ग्य गरे, ‘रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको