Logo
27 May 2024    १४ जेष्ठ २०८१, सोमबार

ताजा खबर

बूढानीलकण्ठका मेयरसहित तीन वडाअध्यक्षलाई एक महिना कैद सजाय महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट जेठ १५ गते व्यवसायसँगै समाजसेवामा निरन्तरता दिदै महेश बुढाथोकी बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक (म्युजिकल पोइट्रीसहित) विश्वविख्यात अन्वेषकद्वारा नेकको शिक्षक विद्यार्थी माझ प्रस्तुति

साढे ११ हजारमा नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा उडान गर्ने

Reporter

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मेलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ११ हजार ४६१ रुपैयाँमा उडान गर्ने भएको छ ।
एयरलाइन्सले आगामी जेठ २९ गतेबाट भैरहवा–क्वालालम्पुर उडान गर्दै छ । नेपाल एयरलाइन्सको उडान नम्बर आरए–४२१ जेठ २९ गते भैरहवाबाट क्वालालम्पुर उडान गर्नेछ । उक्त जहाज जेठ ३० गते क्वालालम्पुर–भैरहवा–काठमाडौंमा उडान भर्नेछ ।
उक्त उडानमा क्वालालम्पुर–भैरहवा ११ हजार ४६१ रुपैयाँ भाडादर रहनेछ । साथै, क्वालालम्पुर–भैरहवा–काठमाडौं उडानको भाडा १२ हजार ३४६ रुपैयाँ हुने निगमले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको