Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

सुनकोशीमा गाडी खस्दा तीनजना बेपत्ता, एकजनाको उद्धार

Reporter

मध्यपहाडी लोकमार्ग घुर्मी-खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिकामा गाडी दुर्घटना भएको छ ।

शुक्रबार भक्तपुरबाट खोटाङतर्फ जादै गरेको बा १ झ ७४६७ नम्बरको कार गोलन्जोर गाउँपालिका ७ नम्बर वडास्थित लौकुनबाट डेढ सय मिटर तल सुनकोशीमा खसेको उक्त गाडीका चालकले बताएका छन् ।

सिटिभिटिका कर्मचारी सवार गाडीका चालक भने सकुशल रहेका छन् । चालक पौडीएर बाँच्न सफल भएका छन् । भने गाडी सुनकोशीमै रहेको र तीनजना बेपत्ता रहेको ती चालकले बताए ।

गाडी र बेपत्ताको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको