Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

शान्ताले जितिन आधुनिक गीत ‘फूल फुल्छ र’ बाट सर्वोत्कृष्ट मोडलको अवार्ड

admin

मोडल सङ्गस अवार्डको आधुनिक गीत विधामा मोडल तर्फको अवार्ड नायिका शान्ता तामाङ्गले प्राप्त गरेकी छिन । मेलिना राईको स्वरमा रहेको ‘फुल फुल्छ र… बोलको गीतबाट उनले उक्त अवार्ड हात पार्न सफल भएकी छिन । युएईको दुवईमा सम्पन्न भएको उक्त अवार्ड पाए पछि खुशीले यसको श्रेय गीतमा आवद्ध सम्पूर्णलाई दिएकी छिन । गीतको सम्पूर्ण छायांकन समाजसेवी तिल बहादुर कार्कीको बाल आश्रममा छायांकन गरिएको थियो भने भिडियोमा आश्रममा आश्रित बालवालिका लगायत स्वयं तिल बहादुर कार्कीको समते अभिनय रहेको थियो ।

समाजसेवा सक्रिय शान्ता पेशाले पर्यटन व्यबसायी समेत हुन भने मिसेस गुरुङ्ग तथा मिसेस तामाङ्ग जस्ता लोकप्रिय ईभेन्टको आयोजक समेत हुन । एस के ईन्टरटेन्मेन्टकी प्रमुख शान्ता अभिनित नयां चलचित्र हिमालकी रानी प्रर्दशनको तयारीमा रहेको छ । चलचित्रको केहि गीत यस अगाडी नै सार्वजनिक भैसकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको