Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

चर्चित फेशन डिजाईनर तृष्णा गुरुङ्ग बर्षकै सर्वोत्कृष्ट फेशन डिजाईनरको अवार्ड चुम्न सफल

admin

युएईको दुबईमा सम्पन्न मोडल सङ्गस अवार्ड मा चर्चित फेशन डिजाईनर तृष्णा गुरुङ्गले बर्षकै सर्वोत्कृष्ट फेशन डिजाईनरको अवार्ड चुम्न सफल भएकी छिन । ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको उक्त अवार्डमा तृष्णाले उक्त अवार्ड हात पारेकी हुन ।

दुवई, भारत तथा फिलिपिन्स लगायतका देशहरुमा समेत करीव दुई दर्जन भन्दा बढी फेशन शो आयोजना तथा आफ्ना डिजाईनहरु प्रस्तुत गरि अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाउन सफल डिजाईनर तृष्णा गुरुङ्गले हालै मात्र गुरुङ्ग समुदायमा लोकप्रिय सौन्दर्य प्रतियोगीता मिस गुरुङ्ग ईन्टरनेशनलको आयोजना समेत गरेकी थिईन ।

 

फरक एवं क्रियटिभ डिजाईन गरेर नेपाली एवं विदेशी पहिरन पारखीहरु माझ रुचाईएकी डिजाईन तृष्णा दुवईमा फरक किसिमको फेशन शो को तयारी गर्दैछिन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको