Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

फेसियल हाउसले ५० प्रतिशत छुटमा भृकुटीमण्डपमा कस्मेटीक सामान बिक्री गर्दै

admin

फेसियल हाउसले ५० प्रतिशत छुटमा भृकुटीमण्डप मेलामा कस्मेटीक सामान बिक्री गर्दै काठमाण्डाै‌, १४ असोज- फेसियल हाउसले आफूले बिक्री गर्दै अाइरहेको कस्मेटीक सामानको बजार प्रवर्दनका लागि भृकुटीमण्डप मेलामा स्टल राखेको छ । विगत १० बर्ष देखी ब्यूटी सैलुनको क्षेत्रमा सेवारत फेसियल हाउसले सरल र सुलभ मुल्यमा कस्मेटीक सामान उपलब्ध गराउँदै आएको छ । विगत केही बर्ष अघिदेखी भृकुटीमण्डप मेलामा स्टल राखी ४० देखी ५० प्रतिशत छुटमा कस्मेटीक सामान उपलब्ध गराइरहेको फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले जानकारी गराइन । महराले आफ्नो व्यवसाय र सेवाको जानकारी दिनको लागि स्टल राखिएको स्पस्ट पारिन् ।

दशैंको अवसर पारेर बिहीबारदेखी भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला लागेको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवाको बिक्री वितरण गर्ने लक्ष्यका साथ आयोजित उक्त मेलामा बजारको तुलनामा सस्तोमा सामान किन्न पाइन्छ । यता फेसियल हाउसले काठमाण्डौ संगै पोखरा स्थित शाखाबाट पनि कस्मेटीक समान उपलब्ध गराउने जनाएको छ । फेसियल हाउसले कम मूल्यमा बढी परिमाण सामान बिक्री गर्ने निती लिएको प्रबन्ध निर्देशक महराले बताइन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको