Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट गायिका (तिज गीत)को अवार्ड नितुले  हात पारिन

admin

दुबईमा आयोजना भएको मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट गायिका (तिज गीत)को अवार्ड नायिका तथा गायिकाको समेत उपाधी पाएकी नितु कोईरालाले  जितेकी छिन् ।  चर्चित गायक गायिकाहरुको गीतहरुमा मोडलिङ्ग गर्ने मोडल तथा कलाकार नितु कोइराला पहिलोपटक आफैले गाएको गीतमा उनको अभिनय समेत रहेको गीतबाट सर्वोत्कृष्ट गायिका तिज गीतबाट उक्त अवार्ड हात पार्न सफल भएकी हुन ।    बुटवल र पाल्पाकी चेली भनेर चिनिएकी नितुले थुप्रै चलचित्रमा अभिनय गरेकी छिन ।

नेपालका चर्चित कलाकारहरुको प्रस्तुति सहित दुबईको एभेरष्ट क्लवमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित रहेको आयोजकले बताएका थिए । अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको उक्त अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो । नेपालमा सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको पेजेन्ट नेपालको सहकार्यमा भएको अवार्ड कार्यक्रममा नन्दालाई तिज गितको सर्वोत्कृष्ट निर्देशन बापत उक्त अवार्ड प्रदान गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको