Logo
31 Jan 2023    १७ माघ २०७९, मंगलवार

ताजा खबर

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड )को मनोनयन सार्वजनिक सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता लगातार सेयर बजार घट्नेक्रममा रोयल लाउञ्ज ब्याङ्क्वेट र बाजेको सेकुवालाई एक लाख जरिवाना काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते

मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट गायिका (तिज गीत)को अवार्ड नितुले  हात पारिन

admin

दुबईमा आयोजना भएको मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट गायिका (तिज गीत)को अवार्ड नायिका तथा गायिकाको समेत उपाधी पाएकी नितु कोईरालाले  जितेकी छिन् ।  चर्चित गायक गायिकाहरुको गीतहरुमा मोडलिङ्ग गर्ने मोडल तथा कलाकार नितु कोइराला पहिलोपटक आफैले गाएको गीतमा उनको अभिनय समेत रहेको गीतबाट सर्वोत्कृष्ट गायिका तिज गीतबाट उक्त अवार्ड हात पार्न सफल भएकी हुन ।    बुटवल र पाल्पाकी चेली भनेर चिनिएकी नितुले थुप्रै चलचित्रमा अभिनय गरेकी छिन ।

नेपालका चर्चित कलाकारहरुको प्रस्तुति सहित दुबईको एभेरष्ट क्लवमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित रहेको आयोजकले बताएका थिए । अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको उक्त अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो । नेपालमा सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको पेजेन्ट नेपालको सहकार्यमा भएको अवार्ड कार्यक्रममा नन्दालाई तिज गितको सर्वोत्कृष्ट निर्देशन बापत उक्त अवार्ड प्रदान गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको