Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

राष्ट्रिय क्षयरोग केन्द्रको निमित्त निर्देशकमा डा. केसी

admin

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको निमित्त निर्देशकमा डा. केदार नरसिंह केसीलाई नियुक्त गरेको छ। उनी यसअघि केन्द्रीय कारागारको अस्पतालमा कार्यरत थिए। केन्द्रका निर्देशक डा. शरच्चन्द्र बर्मा शुक्रबारदेखि उमेर हदका कारण सेवा निवृत्त भएपछि मन्त्रालयले केसीलाई निमित्त निर्देशकमा नियुक्त गरेको हो। नियुक्त भएपछि उनले आज केन्द्रमा पद बहाली गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको