Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट बिजनेस(महिला)तर्फको अवार्ड सुशिला थापाले हात पारिन।

admin

Sushila Thapa

युएईको दुबईमा सम्पन्न मोडल सङ्गस अवार्डमा वर्षको सर्वोत्कृष्ट बिजनेश(महिला) तर्फको अवार्ड सुशिला थापाले पाएकि छिन। पेजेन्ट नेपाल एसोसियट्स रहेको उक्त अवार्ड नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपाल को आयोजनामा दुवईको मेरीना क्रुजमा सम्पन्न भएको थियो। अवार्ड राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो।

‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको उक्त अवार्डमा थापालाई उनले सौन्दर्य व्यवसायमा पाएको सफलता अनि उनको मेहनतको कदर गर्दै वएषको सर्वोत्कृष्ट बिजनेश(महिला) तर्फको अवार्ड प्रदान गरिएको मोडल् सङ्गस अवार्डको आयोजक डेभिल सिंह राजपुतले बताउनुभयो।

 

मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट बिजनेस(महिला)तर्फको अवार्ड लिएपश्चात् आफ्नु भनाई राख्दै सुशिला थापा।

मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट बिजनेस(महिला)तर्फको अवार्ड लिएपश्चात् आफ्नु भनाई राख्दै सुशिला थापा।

गुल्मी जिल्लामा जन्म भै हाल काठमाण्डौलाई आफ्नो कार्यथलोको बनाएकिन थापा रेडियो प्रस्तोता, ब्युटिसियन हुदै हाल एक सफल सौन्दर्य व्यवसायी को रुपमा परिचित छिन। ओआसिस ब्युटि स्पा प्रा। लि। की सन्चालिका थापा आफुलाई कडा मेहनती तथा परिश्रमी महिला ब्यवसायी भन्न रुचाउछिन।

धैर्यता, सहनशिलता, मेहनत र मिजासिलो पनको कारणनै आफुले यो स्थानमा रहि अवार्ड प्राप्त गर्न सफल भएको बताइन। व्यवसायसंगसंगै कलाकारीता र समाजसेवामा समेत रुची रहेकोले भविष्यमा एक समाजसेवी भएर देश र समाजको सेवा गर्ने उनको लक्ष्य छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको