Logo
23 Jul 2024    ८ श्रावण २०८१, मंगलवार

ताजा खबर

विद्यार्थी छात्रवृत्ति परीक्षामा ८ हजार १९७ जना उत्तीर्ण कांग्रेस सांसद सुनिल शर्माविरुद्ध नक्कली प्रमाणपत्रमा मुद्दा नचल्ने प्रतिनिधिसभा बैठक बस्दै ‘नालापानी’को नया ट्रेलर सार्वजनिक,श्रावण २५ बाट देशभर प्रदर्शन हुँदै रामदत्त जोशी एआइजीपीमा बढुवा सिफारिस दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

हिमालयज रनवेमा मौसम र क्रिष्टल विजयी

Reporter

हरेक बर्ष झै यस बर्ष पनि ब्राईट ईभेन्ट म्यानेजमेन्टले हिमालयज रनवे फेसन सिजन २ को आयोजना गरेको छ । कार्यक्रम २०८० असार तीस गत स्मार्ट दरबार, चण्डोलमा आयोजना गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि नायक सलोन बस्नेत रहेका थिए । निर्णायक मण्डलमा रुक्सा श्रेष्ठ, आर्जन पाण्डे, शोनितराज ढुङ्गेल , रोबिन परियार, कृष्ण श्रेष्ठ “रोविन” विकास  खड्का, सुक्निता चौलागाई थिए ।
सिजन २ का बिजेतामा पुरुषतर्फ मौसम दियाली र महिला तर्फ क्रिष्टल राई रहेका थिए । ब्रान्ड एम्बेस्डरमा पुरुषमा सनम थापा तथा महिलामा तृप्ती मर्हजन बिजेता भएका थिए ।
कार्यक्रमको सोज टपरमा मोडल नायक दिक्पाल कार्की , मोडल कोरियोग्राफर प्रियारानी लामा तथा मोडल डान्सर छिरिङ शेर्पा थिए ।
रुविस्का श्रेष्ठले संचालन गरेको कार्यक्रमको व्यवस्थापन राजन बुढाथोकी र विपिन खड्का थिए । कार्यक्रमको फाईनलमा १२ जना प्रतिस्पर्धी थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको