Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हिमालयज रनवेमा मौसम र क्रिष्टल विजयी

Reporter

हरेक बर्ष झै यस बर्ष पनि ब्राईट ईभेन्ट म्यानेजमेन्टले हिमालयज रनवे फेसन सिजन २ को आयोजना गरेको छ । कार्यक्रम २०८० असार तीस गत स्मार्ट दरबार, चण्डोलमा आयोजना गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि नायक सलोन बस्नेत रहेका थिए । निर्णायक मण्डलमा रुक्सा श्रेष्ठ, आर्जन पाण्डे, शोनितराज ढुङ्गेल , रोबिन परियार, कृष्ण श्रेष्ठ “रोविन” विकास  खड्का, सुक्निता चौलागाई थिए ।
सिजन २ का बिजेतामा पुरुषतर्फ मौसम दियाली र महिला तर्फ क्रिष्टल राई रहेका थिए । ब्रान्ड एम्बेस्डरमा पुरुषमा सनम थापा तथा महिलामा तृप्ती मर्हजन बिजेता भएका थिए ।
कार्यक्रमको सोज टपरमा मोडल नायक दिक्पाल कार्की , मोडल कोरियोग्राफर प्रियारानी लामा तथा मोडल डान्सर छिरिङ शेर्पा थिए ।
रुविस्का श्रेष्ठले संचालन गरेको कार्यक्रमको व्यवस्थापन राजन बुढाथोकी र विपिन खड्का थिए । कार्यक्रमको फाईनलमा १२ जना प्रतिस्पर्धी थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको